२०८२ पुष २५ गते शुक्रवार | 2026 January 9th Friday

सुनचाँदी बजारमा हलचल, बिहिबार तोलाको कतिमा कारोबार हुँदैछ ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला चार हजार ९३५ रुपैयाँमा नै स्थिर रहेको हो ।

 

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस