२०८२ फाल्गुन १३ गते बुधवार | 2026 February 25th Wednesday

आज बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कायम भएको छ । यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७१५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस