आज घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ७४० रुपैयाँ कायम … Continue reading आज घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed