२०८२ फाल्गुन १४ गते बिहिवार | 2026 February 26th Thursday

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, बिहिबार एक तोलाको कतिपर्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७२५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस