आजपनि ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ … Continue reading आजपनि ह्वात्तै घट्यो सुन चाँदीको मूल्य