बालेन प्रधानमन्त्री बन्ने दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार चाँदीको … Continue reading बालेन प्रधानमन्त्री बन्ने दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?