आजपनि ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यता, चाँदीको मूल्य भने … Continue reading आजपनि ह्वात्तै बढ्यो सुनको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed