आज घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ … Continue reading आज घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed