२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

आज घट्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस