आज ह्वात्तै बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको … Continue reading आज ह्वात्तै बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed