२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भोटेकोशी बाढीको कहर : २७० शव फेला, देश विदेशभर शोक

काठमाडौं – रसुवामा आएको भीषण बाढीले देशभर जनधनको ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म २७० जनाको श`व फेला परेको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार रसुवाबाट १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र पश्चिममा १५ जनाको श`व भेटिएको छ।
देशका विभिन्न अस्पतालमा ६६ जना घा`इते उपचाररत छन्, जसमध्ये १४ जना डिस्चार्ज भइसकेका छन्। साथै, २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। अझैपनि सयौं जना बे`पत्ता रहेकाले मृ`तकको संख्या धेरै बढ्ने अनुमान छ । नेपालभरका र विदेशीहरुपनि परेकाले पूरा देशसँगै विदेशभर शोक छाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस