२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

आजपनि ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

Gold Price Today Nepal

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन बिहीबार प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस