काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार

