२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश

Messi left PSG

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी प्रवेश गरेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर उनी अमेरिकन क्लब इन्टर मियामी प्रवेश गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन्। उनले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन्।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस