२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

दर्दमा पर्दा मुटु रुन्छ फेरि अन्तिम नठान्नू !!

मुक्तक
विश्वासले गगन छुन्छ फेरि अन्तिम नठान्नू !
दर्दमा पर्दा मुटु रुन्छ फेरि अन्तिम नठान्नू !!
विचार फरक बनाई हामी हिडेको बाटोमा ,
तिम्रो र मेरो भेट हुन्छ फेरि अन्तिम नठान्नू !!
नम्रता “निराश्रित”

 

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस