२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

काठमाडौंमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ ।

बूढानीलकण्ठ नगरपालिका(४ वनस्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । हत्या आरोपमा ५२ वर्षीय गौरासिंह बोहरा पक्राउ परेका छन् । आपसी विवादमा बोहराले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस