२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, यस्तो छ पूरा मूल्य विवरण ?

gold price

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस