२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

काठमाडौंका होटल र गेष्ट हाउसमा हुने अपराध खुल्दा प्रहरी नै झस्कियो, विदेशी समेत पीडित र संलग्न – भिडियो

काठमाडौं । काठमाडौंका होटल र गेष्ट हाउसमा हुने अपराध खुल्दा प्रहरी नै झस्किएको छ । जुन अपराधमा विदेशी समेत पीडित र संलग्न भएको पाइएको छ । पछिल्लो समय नेपाल अन्तरदेशीय अपराधको ट्रान्जिट पोइन्ट बन्दै आएको छ । सबै जानकारी लिन भिडियो हेर्नुहोस् । Crime in hotels and guest houses in Kathmandu

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस