२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

विनवार्ड्सविरूद्धको खेलमा नेपालको शानदार जित

NEPAL VS WINWARDS VOLCANOES

काठमाडौं, जेठ ३ गते । विनवार्ड्स भोलक्यानोजविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले शानदार विजयी हासिल गरेको छ । भर्खरै राति सम्पन्न खेलमा नेपालले विनवार्ड्सलाई ४९ रनले पराजित गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस