२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

नेपाललाई हराउँदै बंगलादेश सुपर ८ मा पुग्यो

काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।

योसँगै लगातार तीन खेल जितेर बंगलादेश सुपर ८ मा प्रवेश गरेको छ । यो समूहबाट यसअघि नै दक्षिण अफ्रिका पुगिसकेको छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस