काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा नेपाल संयुक्त अरब इमिरेन्टस् (यूएई) सँग चार गोलले पराजित भएको छ । नेपालले शून्यकाविरुद्ध चार गोलको हार व्यहोरेको हो । नेपालले मात्र ७४ मिनेटमा नै चार गोल खाएको थियो ।
अब्दल्ला सुहेलले १२ मिनेटमा पहिलो गोल गरे । लगत्तै १३ मिनेटको केही सेकेण्डमा दोस्रो गोल गरे । ५३ मिनेटमा अलि सहेलले गोल गरे । भर्खरै मैदान प्रवेश गरेका हजेम मोहम्मद अब्दुल्ला अब्बासले धेरै टाढाबाट रकेट सर्ट हान्दै गाले गरेर यूएई–नेपाल चार–शून्यको स्कोर बनाए ।
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार

