२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विमानस्थलमा दुर्घटनाग्रस्त जहाजको आगो निभाउने प्रयास जारी, यात्रुहरू जोखिममा

Efforts continue to put out the fire of the plane that crashed at the airport

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।

काठमाडौैंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ । जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस