२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विमानस्थलको धावनमार्ग छोड्ना साथ बजारिएको थियो सौर्यको ९ एन एएमई जहाज

Solar's 9N AME ship was marketed as it left the airport runway

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाजमा १९ जना सवार थिए । विमानमा सवार सर्वसाधारण यात्रु नभएर सबै सौर्य एयरलाइन्सका प्राविधिक, कर्मचारीहरु नै रहेको खुल्न आएको छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस