२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

आज प्रतिनिधिसभाको बैठक बस्दै,सम्भावित कार्यसूचीहरु के-के छन् ?

२७ माघ , काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।
आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस