२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

२१ वर्षीया युवतीमाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

Rape of a minor

दाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गुठीचौर–१ मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

गढवा गाउँपालिका–३ गोवरडिहास्थित खेतमा बिहीबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस