२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

अस्पताल भित्रै भेटियो मान्छेका हड्डीहरु, चामल, रौं, पुजा गर्ने कलशमा ८ ओटा मान्छेका काटेका टाउका

३ चैत्र, काठमाडौँ । भारतको मुम्बइ स्थित एक प्रसिद्ध अस्पतालको कोठा भित्र संकास्पद लागेर खन्दा मान्छेका हड्डीहरु, चामल, रौं, पुजा गर्ने कलशमा ८ ओटा मान्छेका काटेका टाउका भेटिएका छन् ।

साथमा तान्त्रिक पूजा गर्ने सामानहरु भेटिएका छन्। केही व्यक्तिहरुका अनुसार उक्त अस्पताल भित्रै काला जादुको काम समेत हुने गर्दथ्यो।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस