२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी (फोटो फिचर)

२० फागुन , काठमाण्डौँ ।  वसन्त ऋतुको आगमन भईसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिईरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस