२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

किन स्थगित भयो टेलिसिरियल ‘सक्कीगोनी’ ?

७ चैत्र, काठमाडौँ । बहुचर्चित टेलिसिरियल ‘सक्कीगोनी’को निर्माण स्थगित भएको छ । टेलिसिरियलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जनाएअनुसार ‘सक्कीगोनी’को तेस्रो सिजन स्थगित गरिएको हो । घिमिरेले जनाएअनुसार चौथो सिजनको तयारीका लागि तत्काल निर्माण काम स्थगित गरिएको हो । ‘सक्कीगोनी’को तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन भएका थिए ।

उनले जनाएअनुसार चौथो सिजन केही फरक बनाउने तयारी भइरहेको छ । उनले चौथो सिजन कस्तो बनाउने भन्ने सुझाव पनि आम दर्शकसँग मागेका छन् ।

 

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस