२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मखनटोलको आगलागी स्थलमा उपप्रमुख डंगोल, ग्यास कम्पनी र डिलरमा पनि अनुगमन हुने

Deputy Mayor Dongol Visits Makhantol Fire Site

काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल मखनटोलको आगलागीपीडित चार घरको अनुगमन गर्न पुगेकी छन्। दयाराम श्रेष्ठको चारतले घरबाट सुरु भएको आगलागीले छेउछाउका तीन घरमा समेत क्षति पुर्‍याएको छ।

एक महिलाको ज्यानसमेत गएको छ। डंगोलले घटनाको मुख्य कारण ग्यास चुहावट हुन सक्ने बताउँदै अब ग्यास कम्पनी र डिलरहरूमाथि पनि कडाइका साथ अनुगमन गर्ने बताइन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस