२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

आज घट्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यसदिन सुन प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँका दरले किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँका दरले कारोबार भएको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस