
काठमाडौं। धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा आज बिहान काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस र विपरीत दिशामा आएको टिपर ठोक्किएका छन्।
घटनामा केही व्यक्ति घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार