२०८२ असोज ७ गते मङ्गलवार | 2025 September 23rd Tuesday

आज ह्वात्तै बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन यति धेरै बढ्यो

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँ पुगको छ ।

 

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस