२०८२ भाद्र २५ गते बुधवार | 2025 September 10th Wednesday

नेपाली सेनाले जारी गर्यो कर्फ्यू लगायतका आदेश [ विज्ञप्तिसहित ]

काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस) सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।

 

 

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस