२०८२ मङ्सिर २९ गते आइतवार | 2025 December 14th Sunday

दुई दिन सार्वजनिक बिदा ! (सूचनासहित)

काठमाण्डौँ । सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । २४ गते जनैपूर्णिमा तथा शनिबार र आईतबार गाईजात्रा पर्बको अबसरमा बागमती प्रदेशभर बिदा हुने सूचना मार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस