२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, आज प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस