२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

यी सात कुरा सधैं गोप्य राख्नुहोस्, नत्र तपाईंलाई बर्बाद हुनबाट कसैले रोक्न सक्दैन्

काठमाडौं । जीवनमा केही कुरा यस्तो हुन्छन्, जसलाई गोप्य राख्दा मात्र सुरक्षीत र सम्मानित रहन सकिन्छ।

अपमान: कहिले पनि आफ्नो अपमानलाई सार्वजनिक नगर्नुहोस्, अन्यथा मजाकको शिकार बन्न सकिन्छ।

धनसम्पत्ति: आफ्नो सम्पत्तिबारे धेरैलाई जानकारी नदिनुहोस्, गलत नीयतका मानिसले फाइदा उठाउन सक्छन्।

दान: दान देखावटी वा प्रशंसाका लागि नगर्नुहोस्; यसले पुण्यकर्म नष्ट हुन सक्छ।

यौन जीवन: आफ्नो मैथुन वा यौन सम्बन्ध गोप्य राख्नुहोस्; अरूले नाजायज फाइदा लिन सक्छ।

घरभित्रको झगडा: परिवारभित्रको विवाद बाहिर नल्याउनुहोस्, यसले प्रतिष्ठामा हानि पुर्‍याउन सक्छ।

गोपनीयता: अरूको व्यक्तिगत कुरा वा विश्वास बिना अनुमति साझा नगर्नुहोस्।

कमजोरी: आफ्नो कमजोरी खुलाउँदा सुधारको अवसर छुट्न सक्छ र अरूले गलत फाइदा उठाउन सक्छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस