२०८२ असोज २६ गते आइतवार | 2025 October 12th Sunday

आज कालीमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति छ ? प्रत्येक तरकारीको मूल्यसूचि हेर्नुहोस् !

Fruit and vegetable price today

काठमाण्डौँ ।  आकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्य सूचीअनुसार आज गोलभेडा ठूलो (भारतीय) को अधिकतम थोक प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) रु ५०, गोलभेडा सानो (टनेल) रु ६५, आलु रातो (मुडे) रु ४८, आलु रातो (भारतीय) रु ४० रहेको छ ।

यसैगरी प्याज सुकेको (भारतीय) रु ३७, गाजर (लोकल) रु १२०, बन्दा (लोकल) रु ५०, काउली रु ९०, मूला रातो रु ५५, सेतो मूला (हाइब्रीड) रु ८०, भन्टा डल्लो रु ५०, बोडी (तने) रु १८०, मटरकोशा रु २५०, घिउ सिमी (राजमा) रु २२०, टाटे सिमी रु ७०, तितो करेला रु ७०, लौका रु ७५, परवर (तराई) रु १२०, घिरौला रु ९०, फर्सी पाकेको रु ७०, सलगम रु ९०, भिण्डी रु १२०, बरेला रु १०५, रायो साग रु १७०, पालुंगो साग रु १६०, चमसूरको साग रु १५०, च्याउ (कन्य) रु २२०, च्याउ (डल्ले) रु ३५०, कुरीलो रु ५००, ब्रोकाउली रु २००, रातो बन्दा रु १३०, पुदीना रु ६००, पार्सले रु ८००, गुन्दुक रु ३००, स्याउ (फूजी) रु ३००, केरा (दर्जन) रु १३०, अनार रु ३५०, जुनार रु २६०, कागती रु १४०, किवी रु ३००, आभोकाडो रु ३५०, अदुवा रु १२०, खुर्सानी सुकेको रु ४००, खुर्सानी हरियो (अकबरे) रु १५०, लसुन सुकेको (चाइनिज) रु २२०, लसुन सुकेको (नेपाली) रु १६०, हरियो धनिया रु २६०, लसुन हरियो रु २५०, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु २८०, रुख टमाटर रु १९०, राजा च्याउ रु ३००, र सिताके च्याउ रु १,००० रहेको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस