काठमाडौं । अभिनेत्री केकी अधिकारी नेपाली हट एण्ड ब्रिलेण्ड अभिनेत्रीमा पर्छिन् । उनी मिठो बोल्छिन् र लेख्छिन् । अभिनयमा पात्र र कथामा जमाएर प्रस्तुत हुन्छिन् । बेला बेला बोल्ड एण्ड हट सीन र तस्विर दिनपनि पछि पर्दिनन् ।
जाडोमा घाम प्यारो भावको एक तस्विर घामलाई नै समर्पित गरेकी छिन् । घामतर्फ फर्किएको अदामा उनी हट एण्ड बोल्ड देखिएकी छिन् । बाँकी तस्विरमा नै हेर्नुहोला ।
पूरा तस्विर हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
Actress Keki Adhikari flaunts hotness in the winter sun [9 Photos]
प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार

