२०८२ फाल्गुन ८ गते शुक्रवार | 2026 February 20th Friday

कहाँसम्म हान्न थाले घण्टीको ट्याटू, देख्नेहरु हैरान !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह घण्टीको ट्याटूको चर्चा खुबै हुन थालेको छ । ट्याटू हान्ने बढेपछि निर्वाचन आयोगलेपनि आचार संहितामा नै मतदानमा जाँदा चुनाव चिन्हका ट्याटू छोपेर जानुपर्ने उल्लेख गरेको छ ।

महिला पुरुषले छातिमा ट्याटू खोपेर शो गर्न थालेपछि केहीले लाज मानेका छन् भने केही आकर्षक भनेका छन् । यो एक प्रतिनिधि ट्याटू देख्दा तपाई के भन्नुहुन्छ । यस्ता अनेक ठाउँमा बनाइएका ट्याटू चर्चामा छन् ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस