२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । आज सुनको मूल्य तोलामा ४ हजार ३ सय बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँमा उक्लिएको छ । चाँदी तोलामा १८० रुपैयाँ बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस