२०८२ चैत्र ११ गते बुधवार | 2026 March 25th Wednesday

यति धेरैलाई दोषि बनाइएको रहेछ ! [कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको पूर्णपाठ]

काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन तथा विध्वंशको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको पूर्णपाठ हामीले यहाँ सार्वजनिक गरेका छौं । सबै पाठ पढ्नुहोला ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस