२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

विश्वकपमा एसियाको बाघ दक्षिण कोरियाको शानदार जित

काठमाडौं । चेक गणराज्यलाई हराउँदै विश्वकपमा एसियाको बाघ दक्षिण कोरियाले शानदार जित हात पारेको छ । खेलको सुरुवातमा पछि परेपनि ब्याक टू ब्याक कमब्याक गर्दै खेल २–१ गोलले जित्यो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस