२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजको तरकारी र फलफूलको मूल्यः काउली १५, च्याउ ६०, कुरीलो ५०० रुपैयाँ किलो [ सूचीसहित ]

This is the price of fruits and vegetables set by Kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेडा ३० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बकूला ५० रुपैयाँ, तरुल ७० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ र डल्ले च्याउ २०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी, न्यूरो ७० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ, हरियो छ्यापी ९० रुपैयाँ, रुख टमाटर १५० रुपैयाँ, लौका ५० रुपैयाँ, घिरौला ६० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ र स्कूस ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम गरिएको छ ।

यस्तो छ मूल्यसूचीः

दैनिक मूल्य बारे जानकारी – वि.सं. चैत १३, २०८०

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस