२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उच्च अकंले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

१ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस