२०८३ भाद्र २९ गते सोमवार | 2026 September 14th Monday

तीजका दिन घट्यो सुनचाँदीकै भाउ, आज कतिमा हुँदैछ कारोबार ?

gold price

काठमाडौं । आज तीजको दिनमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विशेषतस् तीजमा गरगहना पहिरिने गरिन्छ।

योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार १ हजार २०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ थियो ।

 

प्रकाशित मिति : २०८३ भाद्र २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस