२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

आमाको साडीमा हट साम्राज्ञी

Hot Samragyee RL Shah

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह Samragyee RL Shah ले आमाको साडीमा सजिएकी छन्। उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा कालो रंगको साडीमा खिचेका तस्बिरहरु सेयर गर्दै आमाको साडी लगाएको बताएकी छन्।

उनी पहिलो पटक फिल्म ‘रातो टीका निधारमा’को गीत रिलिजका समयमा साडी लगाएकी थिइन्। उनी अभिनित फिल्म अघिल्लो वर्ष ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ १५ दिनको अन्तरालमा प्रदर्शनमा आएका थिए । अबउनी निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ मा प्रदर्शन हुन बाँकी रहेको छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस