२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

भष्ट्राचार विरुद्ध युवा संघको प्रदर्शन, भैसीसँग मुलुक बेच्न पाइदैन

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ। सोमबार युवा संघले माइतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म जुलुस सहित प्रदर्शन गरेको हो। प्रदर्शनमा भष्ट्राचार विरोधी तथा भैसीसँग मुलुक बेच्न पाइदैन भन्दै प्रधानमन्त्रीविरुद्ध प्लेकार्ड प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस