२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झुल लगाएर सुतेको छु भनेर ढुक्का नहुनुहोस्, समयसँगै लामखुट्टेपनि स्मार्ट बनिसके

protect yourself from mosquitoes

काठमाडौं । नेपालमा २८ बर्ष यताकै उच्च गर्मी भएको छ । गर्मीसँगै लामखुट्टेको बिगबिगी बढेको छ । हाम्रो घरमा धेरै लामखुट्टे आउन थालिसकेका छन् । तर अहिले घरभित्र पसिरहेका साधारण लामखुट्टे होइनन्। स्मार्ट, प्रशिक्षित लामखुट्टे हुन् ।

विश्वास गर्न सक्नुहुन्न ? यसलाई हेर्नुहोस् त । यो मेरो हात हो । म झुल भित्र सुतिरहेको छु। सुतिरहेको बेला मेरो हात लामखुट्टेले छोपिएको छ । अब तपाईले बुझ्नुभयो । यदि तपाईको शरिर झुलमा टासिएको छ भने लामखुट्टेले खानेछ । निदाएको बेला जतिबेलापनि झुलमा जिउ आउनसक्छ । यसैले घर लामखुट्टेबाट मुक्त हुनुपर्छ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस