२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा बस्नेछ ।

 

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस