Nepal Vs India Live :एसिया कप अन्तर्गत भारत र नेपालबीचको जारी खेलमा १७ बलमा ९ रन जोडेर सन्दीप लामिछाने आउट भएका छन् । योसँगै नेपालको नवौं रन पतन भएको छ । प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार